गोरेटो फेरिएछ
सँगै सँगै खनेको
लम्बिए ति गल्लिहरु
हात समाई हिडेको
घुम्तीहरु भेटे पछि
साथ अनि टुटे पछि
बाध्यताको खाल्डोमा
रथ को पैया फसे पछि
पागल मलाई बनाई
दिल तोडी गए पछि
माया को त्यो ल़त बसाई
चट्ट छोडी गए पछि
यादहरुको संसार मै
तिम्ले खुसि रोजे पछि
आफु रमेयौ एक्लो पनमा
बाध्य मलाई पारे पछि
बाध्य मलाई पारे पछि !!
A blog for nepali poem lovers.A blog where i express myself and what i see around me. Most frequently in the form of poems and sometimes through a story.
Thursday, August 11, 2016
Subscribe to:
Post Comments (Atom)
नयाँ

-
आज काम बिशेषले बानेश्वर थिएँ। साँझ ७ बजेको थियो। दृश्य १ ढोकामा झुन्डिन मानिसहरुको भागडौड! रत्नपार्क तिरबाट ५/६ मिनेटको अन्तरमा एउटा ग...
-
फुर्सदमा बनाएकी, एउटी सुन्दर फुल हौ तिमी जानी जानी गरिएकी , एउटी मिठो भुल हौ तिमी काली भन्दा लजाउने, लाजावती झार हौ तिमी थाहै...
-
बादल जस्ती मेरी माया , लजाउदै लुकछिन उनी घाम-छाया झैँ मेरी माया लुकामारी खेलछिन उनी सपनीमा सधै आउने बिपनीमा लुकछिन...
No comments:
Post a Comment