बादल जस्ती मेरी माया ,
लजाउदै लुकछिन उनी
घाम-छाया झैँ मेरी माया
लुकामारी खेलछिन उनी
सपनीमा सधै आउने
बिपनीमा लुकछिन उनी
olympic को खेलाडी झैँ
साचै expert रै'छिन उनी
लुकामारी खेल्दा खेल्दै
कता हराइ जानछिन उनी
दुइ चार दिन को गुप्तबास बसी
फेरी फर्की आउछिन उनी
फुल जस्ती मेरी माया
लुकामारी खेलछिन उनी
बादल जस्ती..............
लजाउदै लुकछिन उनी
No comments:
Post a Comment