बितेका ति पलहरु,
सपना झैँ लाग्छ आज
टुक्रिएका रहरहरु ,
निकै मिठा भा छ आज
सपना नै भएर होला ,
टुक्रिने र फुट्ने भा को
बाध्यताको नाम गरि
अन्धकारमा बिलिन भा को l
सायद ,
जग नै कम्जोर भएछ क्यार ,
जरै देखि धोव्स्त भयो
माटो को त्यो संरचना ,
धुलो बनि कता उड्यो ll
अब,
नव निर्माण आवश्यक छ
माटो पोली इटा बनाई,
सपना झैँ लाग्छ आज
टुक्रिएका रहरहरु ,
निकै मिठा भा छ आज
सपना नै भएर होला ,
टुक्रिने र फुट्ने भा को
बाध्यताको नाम गरि
अन्धकारमा बिलिन भा को l
सायद ,
जग नै कम्जोर भएछ क्यार ,
जरै देखि धोव्स्त भयो
माटो को त्यो संरचना ,
धुलो बनि कता उड्यो ll
अब,
नव निर्माण आवश्यक छ
माटो पोली इटा बनाई,
रेट्रो फिटिंग गर्छु अव
सिमेन्टको लेपमा बालु गिटी फलाम मिसाई
बालु गिटी फलाम मिसाई lll
No comments:
Post a Comment