हामी संगै हुदा उनलाई,
राम्रो लाउछ रे
ख्याल ठट्टा मात्रै हैन,
मैले गाली गर्दा नि उनलाई
मज्जा आउछ रे
काली काली एउटी भन्छिन
एकान्तमा नि मेरै याद आउने
बानी भा'छ रे
दिलमा राख्य छिन् रे उनले
माया लाउछ रे
आफु एक्लै हुदा मेरै
याद आउछ रे
राम्रो लाउछ रे
ख्याल ठट्टा मात्रै हैन,
मैले गाली गर्दा नि उनलाई
मज्जा आउछ रे
काली काली एउटी भन्छिन
एकान्तमा नि मेरै याद आउने
बानी भा'छ रे
दिलमा राख्य छिन् रे उनले
माया लाउछ रे
आफु एक्लै हुदा मेरै
याद आउछ रे
हामी संगै हुदा उनलाई
राम्रो लाउछ रे :) :)