Wednesday, April 4, 2018

खाँचो

   
जिन्दगिको गोरेटो लामो
समाउने हातको खाँचो छ
जिन्दगीको रबि तिमी
तापको खाँचो छ
पुर्णिामाको जुन झैँ
चम्किलो हुन्छ जिवन
साथको खाचो छ
ठेस लागी लडे कतै
उठाउने हातको खाचो छ
झुक्किएर बिराउदा बाटो
फर्किआउन आशको खाचो छ
जिन्दगिको गोरेटो लामो
समाउने हातको खाचो छ
मनको तल्चा खोली सके
मायाको मुल फुटाउने अब
तिम्रो हातमा साचो छ
जिन्दगीको रबि तिमी
तापको खाचो छ

10th march 2018

No comments:

Post a Comment

नयाँ