याद ले निकै सताउछ
त्यही नि तिम्रै यादमा
भुली रहन चाहन्छु
झझल्को आउनी
त्यही हसिलो मुहार
सधै हेरी रहन चाहन्छु
मनमा कुरा लुकेको धेरै भो
कसरी सुनाउ
तिम्रै आखाको नानी हुन चाहन्छु
कति एक्लै एक्लै बस्नु प्रिये
अब त,
मिठो प्रित साटी तिमी संगै
अमर प्रेमको कहानी हुन चाहन्छु !!



त्यही नि तिम्रै यादमा
भुली रहन चाहन्छु
झझल्को आउनी
त्यही हसिलो मुहार
सधै हेरी रहन चाहन्छु
मनमा कुरा लुकेको धेरै भो
कसरी सुनाउ
तिम्रै आखाको नानी हुन चाहन्छु
कति एक्लै एक्लै बस्नु प्रिये
अब त,
मिठो प्रित साटी तिमी संगै
अमर प्रेमको कहानी हुन चाहन्छु !!




No comments:
Post a Comment