अप्सरा झैँ रुप उनको,
स्वर्ग लोक कै परी हुन् कि?
एक नजर मै लट्ठ परे ,
सुन्दरता कि रानी हुन् कि ?
कोमल कन्चन मन रैछ,
चोखो प्रेम कि खानी हुन् कि ?
सपनीमा सधै आउछिन,
मेरै दिलकी रानी हुन् कि?
मेरै दिलकी रानी हुन् कि ?
स्वर्ग लोक कै परी हुन् कि?
एक नजर मै लट्ठ परे ,
सुन्दरता कि रानी हुन् कि ?
कोमल कन्चन मन रैछ,
चोखो प्रेम कि खानी हुन् कि ?
सपनीमा सधै आउछिन,
मेरै दिलकी रानी हुन् कि?
मेरै दिलकी रानी हुन् कि ?