Thursday, February 12, 2015

          तिमी
फुल बनेर आयौ तिमी
सौन्दर्यले सुवास छर्यो
सुन्दर मनको मिठासले
थाहै नपाई मन चोरयो....

मोहनी थ्यो त्यो बोलीमा
बोली सुन्दै लट्ठ परे
सुद्ध बोली मिठो श्वोर
सुन्दा सुन्दै बानी परे ...
लागु औषध जस्तै भयौ
अलि अलि गर्दै डुब्दै गए

हासो को त कुरै छोडौ
मुस्कान ले नै घायल पार्यो
घायल मन न थियो मेरो
प़ल भरमै  वस मा पर्यो
प़ल भरमै  वस मा पर्यो ........




2 comments:

नयाँ