म जुन गाडी चढ्ने गर्छु
तिमी सधैं त्येही चढिदिनु
आजको झै भोलि पनि
मन्द मुस्कान छाडी दिनु
बोल्न खोजे जस्तो गर्छौ
मैले त बोल्नै जानिन
मैले त बोल्नै जानिन
सुन्यौं नि ?
हेर्ने मात्र हैन,
भोलि चै तिमी आफै बोली दिनु !!
भोलि चै तिमी आफै बोली दिनु !!
😊😊😂😂😂
#बाग्मती_यातायात